Wednesday, April 9, 2014

५ हाइकु

५ हाइकु (समसामयिक)


रोक्न सक्दिन
छाडेर गयौ तिमी
बलवान् समय

बन्ला कानुन
अभिमत जाहेर
छैन विश्वाश

छ सय एक
काठमाडौं मा छन
नखोज अन्त

छोटा कपडा
पारदर्शी नभए
के को नायिका?

मेरो नेपाल
झन्डा झोलामा राखी
बिदेश तिर

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...