हिजोको साँझ झुर भो साथी
नपिउने आज् सुर भो साथी
मौषमको बहाना मिल्दामिल्दै
योज्ना चकना चुर भो साथी
सानो कामले बाहिर् निस्केको
यो मुटु थुर, थुर भो साथी
नजर्´ले दिन्थिन् भरेर प्याला
त्यही ईशारा, घुर भो साथी
कौशिमा बस्दै लुकामारी खेल्ने
शरद् को जून, दुर भो साथी
No comments:
Post a Comment