Wednesday, August 13, 2014

यो जिन्दगी मा

कसोरी फूल्ने खै, यो जिन्दगी मा 
को सँग डुल्ने हो, यो जिन्दगी मा

आउने र जाने, याद सताउने 
कस्लाई भुल्ने लौ यो जिन्दगी मा

स संकित छन् , मन् मुहारहरु
भनन खुल्ने र, यो जिन्दगी मा

भो पिउँदिन म भूल्न लाई याद
कती पो झूल्ने हौ,यो जिन्दगी मा 

इन्द्रेणी का रङ्ग सोर्हेर कुचिले
चाहना घुल्ने नै, यो जिन्दगी मा



1 comment:

  1. भो पिउदिन भूल्न लाई ,,!!! बहुत राम्रो लाइन
    जयनेपाल भाइ श्री

    ReplyDelete

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...