Friday, August 22, 2014

मायाका कुरा गजल

नगर भो काली बिन्ती मायाका कुरा
दुश्मन का गाली दाँया बायाका कुरा

हराउन देउ तिम्रो आँखा मा आज
दिपक त्यो बाली अनी छायाका कुरा

सपना देख्न चाहन्छु काखमा तिम्रो
मन्दिरको थाली कैरन् कायाका कुरा

शिरमा हात राखी सुम्सुम्याऊ सानु
तर्सन्छ श्री जाली काला सायाका कुरा

नगर भो काली बिन्ती मायाका कुरा
दुश्मन का गाली दाँया बायाका कुरा

2 comments:

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...