Monday, September 15, 2014

फट्याइँ

सपना सारा हारेर आएं बिपना पारा टारेर आएं निक्लेको थिएं शिकार खेल्न गर्नु के झारा टारेर आएं स्याहार्ने बाली अरुनै सायद् भोलिको चारा बारेर आएं हारेको युद्ध मैदान माझ दुश्मन धारा फारेर आएं भन्नमा कस्ले रोक्छ मलाई देखेनौ तारा झारेर आएं

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...