Sunday, September 7, 2014

मीठो कहानी gajal

कस्तो सुनायौ मीठो कहानी
भन्नै नहूने स्वार्थी जवानी

झस्केर दुख्ने छाती नजाती
देख्नै सकीनौ चोखो बिहानी

संयोग त्यस्तै बाटो बिरानो
तिम्रो म उस्तै ठूलो दिवानी

घाऊ कसोरी दुख्ने सधैं यो
भुल्नै नसक्ने पानी मुहानी

आफन्त टाढाभो है ल साथी
बितोस सारा यात्रा सुहानी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...