Sunday, September 7, 2014

गीत गाउँछु सुन songs/gazal

आज् तिम्रै अनुरोधमा गीत गाउँछु सुन
बेहोशमा हैन होश् मा प्रीत लाउँछु सुन

औंशिमा हराए पनि पुर्णिमाको रातमा
शितल रात मा जून सीत आउँछु सुन

तिम्रो नाममा आज किन गीत लेखें मैले
तिम्रो साथमा सधैं सधैं हित पाउँछु सुन  

यी शब्दमा तस्बिर तिम्रै धून त्यहिं बन्छ
माया प्रेम् को संसारमा रित ल्याउँछु सुन

आज् तिम्रै अनुरोधमा गीत गाउँछु सुन
बेहोशमा हैन होश् मा प्रीत लाउँछु सुन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...