Thursday, September 11, 2014

बनको डालो रै´छ gazal

धोए पनि नजाने मनको कालो रै´छ
सम्बन्ध फुटाउने धनको जालो रै´छ,,

सादा जिवन उच्च बिचार भन्नु मात्र
भिडमा चिनाउने तनको खालो रै´छ

शिशा महल पाल्किमा कौडी भए सम्म
धूपमा जोगाउने बनको डालो रै´छ

कफन होस चाहे कात्रो टन्टनी बांधि
चितामा पुर्याउने फनको टालो रै´छ

धोए पनि नजाने मनको कालो रै´छ
सम्बन्ध फुटाउने धनको जालो रै´छ





No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...