Saturday, September 27, 2014

रे किन gazal


झोक्किएर सरकार छाड्यौ  
कोक्किएर रुंदैछौ´रे किन

ठोक्किएर पत्थर´नी फुट्छ
रोक्किएर सोच्दैछौ´रे किन

बोक्किएर राजनीति गर्दा 
टोक्किएर फुट्दैछौ´रे किन

गाई काटी भैंसी पूजा गर्यौ
चोख्खिएर भाग्दैछौ´रे किन

हिजो खनेका एम्बुसमा तिमी
पोक्खिएर खस्दैछौ´रे किन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...