कहानी सुनायौ
जुवानी सुनायौ
मधूरो कथा त्यो
रुमानी सुनायौ
सुनेरै नथाक्ने
जवानी सुनायौ
भुलेको दुनियाँ
बिहानी सुनायौ
कबिता,गजल,गित, कबिता, हाइकु, बसी बियाँलो, तान्काहरुको सँगालो साथै केही अङ्रेजी र स्पेनिस भाषाका साहित्यिक रचनाहरु पनि,एक्लो पनको साथी अबस्य
ती जो भुल थिए हाम्रा प्रिया फूल भए हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो जसै आज अझै यी नजर चुलबुल भए उ...
No comments:
Post a Comment