Friday, July 25, 2014

गजल जस्तै जस्तै

भिडमा थियौ सडकमा थियौ
धुपको त्यही तडपमा थियौ

पिठमा छुरी गजबले बोकी
किन´हो कुन्नी भडकमा थियौ

गालमा मोती टलकमा थियो
निशना के´हो झडपमा थियौ

हुलमा थियौ रहरमा थियौ
किन´की तिमी सडकमा थियौ

भिडमा थियौ सडकमा थियौ
धुपको त्यही तडपमा थियौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...