Thursday, July 31, 2014

फाइलुन x ४ [२१२x ४ ]मा

फाइलुन x ४ [२१२x ४ ]मा लेखिएको गजल प्रयास

बैंशको मातले , बोलिनौ भेटमा 
सुस्तरी कानमा सोधिनौ भेटमा 

हासिनौ बोलिनौ त्यो तिम्रो चाहना
खै कता हरायो खोलिनौ भेटमा  

जिंदगी खेल भो,जीत भो हार भो 
प्रेमको बागमा खेलिनौ भेटमा

होशमा को छ लौ बाँचने नीहुमा
साँझको प्रीतजो बाचिनौ भेटमा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...