Monday, July 14, 2014

गजल बढारिंदै त छैनौ ?

गजल बोलिको तूजुकले, मढारिंदै त छैनौ आफ्नै आँगन बाट, बढारिंदै त छैनौ वल्लो घाट न पल्लो तीर नभए हुन्थ्यो टुप्पो बाट पलायौ, मठारिंदै त छैनौ नतिजा आफ्नो पोल्टोमा परेन रे भन्दै छिनाएको बोको झै, बटारिंदै त छैनौ गूट उपगूट प्यानल, के के हो के के अर्को पार्टी खोल्न, चटारिंदै त छैनौ ढाल्न ढलाउनका, खेलाडी महोदय अब सत्ता ढाल्न, हतारिंदै त छैनौ ????

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...