Sunday, July 27, 2014

गजल प्रयास (१२२+२+१११२+२२=१६)

बिरानो यो मुलुकमा आए 
बिराए लौ तुजुकमा आए

कसोरी त्यो सगरमा पुग्ने
नसोची खै सनकमा आए 

नहोला जो भएर´नै छाड्ला
टिपौला झै झपकमा आए 

हराए रै अचम्म´भो आफैं
नदेखे कै लसकमा आए 

सिद्दायौ है रहर´नी आजै
मुग्लानी औ सडकमा आए

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...