Friday, July 25, 2014

रुमानी भएन??

कहाँ गयो बानी हजुरको रिसानी भएन
जहाँ गए पनि, हजुरको बिहानी भएन ।

हिजोअस्ती जस्तो रहरको सपना हराए 
घमण्ड त्यो थियो हजुरको जवानी भएन ।

कबिता र गजलमा लेख्थें कहिल्यै कहेनौ 
सुना´उथेँ खै´र? हजुरको कहानी भएन ।

फुर´फुर फुर´फुर पुतली झै बगानमा
उँड्थ्यौ पंखमा है हजुरको भुवा´नी भएन ।

जानीनजानी कथ्दै छ आफन्तले हरफमा
सुहानी सफर, हजुरको रुमानी भएन ।

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...