Friday, July 25, 2014

गजल जुनेली मागिनौ

तिमीले जुनको जुनेली मागिनौ
किन हो सुनको उजेली मागिनौ

दिन्थेंनी सुर्यको धुर्मैलो ऊज्यालो
गित´यो मनको सुशेली मागिनौ

रमाई बनको पखेरा पाखामा  
फुल´नै गहको धुर्सेली मागिनौ

सुसाई बहने नदिका तालैमा
किन´नी गुंडको जुरेली मागिनौ

तिमीले जुनको जुनेली मागिनौ
किन हो सुनको उजेली मागिनौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...