Sunday, July 27, 2014

गजल /प्रयास/ फऊलुन

थकायौ भुलायौ असल साथ दियौ
कसोरी झुलायौ गजल रात दियौ

जमाना दुनियाँ कसम हार ख्वायो 
नशालु आँखाको गजब मात दियौ

सहेरै पिडा´यो सरम किन मानौं
तमासा बाटाको लवज खात दियौ

हरायौ´कि हार्यौ सरल छैन बेला
पर्खेको कोपिला कसम पात दियौ

फलिनौ फुलिनौ महल आज रोज्यौ
जहिले बेहोशी म´तर घात दियौ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...