Wednesday, July 30, 2014

गजल गीत नलेख

$$ $$$$ $। ।$।

मेरो खामोशीको गीत नलेख
मेरै बेहोशीको, प्रीत नलेख

हारे मैले सारा खेल कसोरी 
जात्रा´भो हारेनी,जीत नलेख

भूल्यौ हाम्रा पूरानो पिरती त
भो दोहोरी´एला, रीत नलेख 

ढोंगी´हौ मायामा बूझ बिन्ती´छ  
दाब्यौ´जो छातीमा तीर हीत नलेख

ढांट्यौ बोल्यौ फोहोरी ती´रक्षान
नाता टूटेकै´हो, मीत नलेख  

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...