Sunday, January 4, 2015

आफन्तक केहि सेन्युहरु


-----
जून रोएछ
बिहानीले बतायो
सिताम्य मन।

म पनि रोएँ
मुख् धुने बहानामा
परेली उस्तै।

रात´की रानी
जुनेलीमा ओर्लन्छिन्
बिहानी पख।

आँफैले देखे
कति रुन्छे होला है
त्यो आफ्नै दाग।

हराउँछे ऊ
लुकामारी खेलेर
पर्खाइमा छु।

उनी भए पो
हर रात पुर्णिमा
नभए औंशी।

उन्ले छोएको
पवन नै पावन
कस्तो शितल।





No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...