Saturday, January 17, 2015

$$$$ गजल $।।$$


हेर्दा हेर्दै, लाज पचायौ 
नेपालीको,नाज पचायौ 

गर्नु पर्ने, लाख हजारौ 
सुतेरै काम्, काज पचायौ 

पुरानो त्यो, नाम हिमाली 
बेच्यौ खायौ, ताज पचायौ 

हिन्दु राष्ट्र, बेचन लाग्यौ 
बौद्धित्वो कै, राज पचायौ 

भाई चारा, खल्बलियो याँ 
काँचो मुर्दा, आज पचायौ 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...