Friday, January 9, 2015

५ हाइकु

एस बि पौडेल ¨आफन्त¨का
१
भो नफुटाल
भोलि पक्कै जोडिन्न
हाम्रो नेपाल,,
२
त्रास सन्त्रास
भोलिको उपहार
एेन निर्माता,,
३
काया पलट
क्षितिज देखाउँदै
कस्को भरोशा,,
४
रक्तपात रे
हाड र छाला मात्र
जनता सँग,,
५
अन्तर धेरै
कथन र करणी
सिंह दरबार्




No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...