Saturday, January 3, 2015

गजल नारी बिशेष








कल्पना आचार्य (पौडेल) 
भरतपुर चितव
लाग्दैन, भर कसैको
मान्दिन, कर कसैको

बंशज हो की रिवाज
जोड्दिन, थर कसैको

आमाको यो काख छोडि
जाँदिन, घर कसैको

पुरुषोत्व् धर्म हो भने
लाउँदिन, धर कसैको

खियाउँछु आफ्नै नङ्ग्रा
मान्दिन, डर कसैको

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...