Tuesday, June 3, 2014

भाग्दैछु अनि भोग्दैछु

भाग्दैछु अनि भोग्दैछु
तक्दिर आफ्नो ठोक्दैछु !

जिन्दगीको गोरेटोमा
आँफै लाई नै टोक्दैछु !

भेटे जती गधा यहाँ
सास्टाङ्ग पो ढोग्दैछु !

जोख्दैछु सपनाहरु
पोल्टो च्यातेर पोख्दैछु !

बोक्दैछु भारी जिवन
जानी नजानी खोक्दैछु

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...