Sunday, June 29, 2014

ब्यङ्ग फजल

फेसबुकमा तिम्रो, फोटोले बिगार्यो
भुँडी मात्रको मेरो मोटोले बिगार्यो

नचाहँदा नचाहँदै, आँखा पुग्छन्  
तिमिले लगाएकी छोटोले बिगार्यो

गुन्यो चोलो, म्युजियममा छन् रे
ह्वान्ङ पर्या त्यही भोटोले बिगार्यो

दाल भात सधैं, पाखेले खाने भन्यौ
पिज्जा कि केजाती हो,रोटोले बिगार्यो

भुँडी मात्रको मेरो मोटोले बिगार्यो


No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...